काठमाण्डु– नेपाल प्रिमियर लिगको पुरस्कारमा रहेको कार सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले जितेका छन्। ९ खेलमा २२७ रन बनाएका उनले ९ विकेट लिएका थिए । सारडा समूहले एनपीएलकै उत्कृष्ट हुने नेपाली खेलाडीलाई ओमोडा ई५ कार दिने घोषणा गरेको थियो। उक्त कार दीपेन्द्रले पाउने भएका हुन्। एनपीएलमा पनि दीपेन्द्र नेपालको तेस्रो बढी रन…