पार्टीमा सबै नेता–कार्यकर्तालाई समान व्यवहार हुनुपर्छ : नेता डा. कोइराला

धनगढी – सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई समान व्यवहार हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघको शनिबार आयोजित प्रथम अधिवेशनमा उनले पार्टीमा कसैलाई काखा र कसैलाई पाखा नगरी सबैलाई न्यायपूर्ण व्यवहार गर्नुपर्ने बताए । पार्टीका धेरै नेता–कार्यकर्ताले आफूहरूले न्याय नपाएको गुनासो गरेको…