एनआरएनए महाधिवेशन र विश्व सम्मेलनका लागि ७२ हजार सदस्यता वितरण

काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) को डा. बद्री केसी पक्षले आफ्नो १२औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनको तयारीलाई तीव्र बनाएको जनाएको छ । संघका अध्यक्ष डा. केसी नेतृत्वको कार्यसमितिले हालसम्मको कार्यकालमा गरेका उपलब्धि र आगामी योजना सार्वजनिक गर्न आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै विश्व सम्मेलनबारे जानकारी दिएको हो । संघका प्रवक्ता फणिन्द्र पन्तद्वारा जारी…