आज मौद्रिक नीति सार्वजनिक हुँदै

काठमाण्डु- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। गभर्नर डा. विश्व पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दैछन् । राष्ट्र बैंकले ५९औं मौद्रिक नीति ल्याउन लागेको हो । यस प्रयोजनका लागि बिहीबार साँझ नै मौद्रिक नीतिको प्रस्ताव सञ्चालक समितिको बैठकमा पेस गरिएको थियो । बैठकले…