नयाँ नेतृत्वका लागि पत्रकार महासंघको मतदान हुँदै

काठमाडौं-नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । निर्वाचनले केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखाको नेतृत्व चयन गर्नेछ । देशभर विहान विहान १० बजेदेखि ४ बजेसम्म मतदान हुनेछ । केन्द्रीय समितिको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका…