प्लेअफमा पुग्ने पहिलो टोली बन्यो जनकपुर

काठमाण्डु– एनपीएलको २१अ‍ौँ खेलमा जनकपुर बोल्ट्सले सानदार जित हात पारेको छ । टीयू मैदानमा काठमान्डुले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १६ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । याे जित सँगै एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली जनकपुर बनेको छ। जनकपुरका लागि सर्वाधिक जेम्स नसिमले १७ बलमा २७ रन हाने । उनले ३ छक्का र १…