काठमाण्डु - भारतमा संकटकाल लागु गरिएको ५० वर्ष पुगेको अवसरमा संविधानको प्रस्तावनामा थपिएका ‘धर्मनिरपेक्ष’ र ‘समाजवादी’ शब्दबारे पुनः बहस चर्किएको छ । पहिला आरएसएसका सरकार्यवाह दत्तात्रेय होसबालेले यी दुई शब्दबारे टिप्पणी गरे, त्यसपछि उपराष्ट्रपति जगदीप धनखडले भारतबाहेक अन्य कुनै पनि देशको संविधानको प्रस्तावनामा परिवर्तन नभएको भन्ने अभिव्यक्ति दिए । उनको यस भनाइपछि बहस झनै चर्किएको…