यस पटक किन पक्राउ परिन् शोभा पाठक ?

काठमाण्डु– काठमाडौं जिल्ला अदालत परिसरबाट शोभा पाठकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो अदालत परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । राजकुमार त्रिपाठीको साइबर अपराधको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराध अधिकारीले जानकारी दिए। उनीविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा जाहेरी दिएका थिए । ‘हनी ट्र्यापर’ को आरोप लागेकी…