माउण्टेन इनर्जीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाण्डु– माउण्टेन इनर्जी नेपाल लिमिटेडले सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीको १ पुसमा बसेको साधारणसभाले गत वर्षको नाफाबाट हुने बोनस वितरणपश्चात कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब २६ करोड…