काठमाण्डु – अनेरास्ववियु काठमाण्डु जिल्ला कमिटीले लोक सेवा आयोग र शिक्षक सेवा आयोगका लागि निःशुल्क रूपमा तयारी कक्षाहरू सञ्चालन गर्ने भएको छ । कमिटीको पुस १ गते बसेको तेस्रो पदाधिकारी बैठकले कक्षा सञ्चालनको निर्णय गरेको हो । बैठक अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाण्डु जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाको प्रमुख आतिथ्यता र अध्यक्ष निराजन थापाको अध्यक्षतामा…