काठमाण्डु– काठमाडौंबाट स्रोत नखुलेको ६८ लाख रूपैयाँ सहित ४ जना पक्राउ परेका छन् ।मंगलबार राति काठमाडौं महानगरपालिका–९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउपर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राज कुमार माली, सोही महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका–७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय…