सरकारलाई शिक्षा समितिले माग्यो त्रिवि जग्गा हिनामिना समितिको प्रतिवेदन

काठमाण्डु– शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन गर्न गठित समितिको प्रतिवेदन माग गरेको छ । समितिको बुधबार बसेको बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिएको हो । समिती सदस्य सुमना श्रेष्ठले बुधबारको बैठकमा प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी थिइन् । समिति सभापति अम्मरबहादुर थापाका अनुसार राज्यको आम्दानीको…