काठमाण्डु– बुधबार पनि सुनको भाउ उकालो लागेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो । हिजो २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख २३ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको चाउ २० रुपैयाँले बढेर २७…