टी–२० विश्वकप : नेपालले इंग्ल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्दै

काठमाण्डु– टी–२० विश्वकप प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मुम्बईस्थित वानखेडे मैदानमा हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको हो । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । नेपाल र इंग्ल्यान्ड पहिलोपटक आमनेसामने हुन लागेका हुन्। प्लेइङ–११ रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख,…