एमालेद्वारा ‘अन्तरपार्टी निर्देशन–२’ जारी, देशैभरका नेताहरूको नयाँ कार्यविभाजन (पूर्णपाठसहित)

काठमाण्डु – नेकपा एमालेले आमनिर्वाचन सम्पन्न भएपश्चात् पार्टीको केन्द्रीय सचिवालयबाट भएका निर्णयहरूलाई तल्लो तहसम्म पुर्‍याउन ‘अन्तरपार्टी निर्देशन–२’ जारी गरेको छ । आमनिर्वाचनपछि पार्टी केन्द्रीय सचिवालयका कुल ५ वटा बैठकहरू सम्पन्न भइसकेका छन् । जसमा निर्वाचनको समीक्षा र देशैभरको नयाँ कार्यविभाजनसहित निर्णय भएका छन् । अध्यक्ष केपी शर्मा ओलीको रिहाइपछि सचिवालयको आठौँ बैठक उनकै अध्यक्षतामा गत…