काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक ११ बुँदे निष्कर्ष निकाल्दै चितवनमा सम्पन्न भएको छ । देशभरबाट करिब ४ सय आमन्त्रित प्रतिनिधि सहभागी रहेको दुईदिने बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, प्रतिनिधिसभा निर्वाचन, जनजीविकाका सवाल तथा पार्टीको आन्तरिक रुपान्तरणबारे छलफल गरेको हो । बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा. स्वर्णिम वाग्लेले चुनावी…