काठमाडौं-सहकारीको रकम ठगी गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई बयानका लागि पोखराबाट पर्सा लगिएको छ । पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ पूर्जी जारी भएकाले उनीहरूलाई वीरगञ्ज लगिएको हो । आइतबार बेलुका पोखराबाट सडकमार्ग हुँदै दुवैजनालाई वीरगञ्ज पु र्याइएको प्रहरीले जनाएको छ । जिल्ला सरकारी वकिलको…