काठमाण्डु- पनौतीको सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमतिपत्रको छपाई शुभारम्भ भएको छ। जेनजी आन्दोलनपछि रोकिएको सवारी चालक अनुमतिपत्र छपाईलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार बटम थिचेर शुभारम्भ गरेका छन्। पहिलो चरणमा यातायात व्यवस्था विभागले दिएको १२ लाख सवारीचालक अनुमति पत्र छपाइ गरिनेछ भने केन्द्रमा सुरुमा दैनिक ५ सय प्रति सवारीचालक अनुमतिपत्र छापिनेछ। कार्यकारी…