काठमाण्डु-नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुलेको छ । नेपाल प्रहरीले जवानदेखि भान्छे, कुचिकारसम्मका लागि नयाँ भर्ना खोलेको हो । नेपाल प्रहरीले आज सूचना प्रकाशित गरी प्रहरी जवान (जनपद)मा १ हजार १६५ पदमा भर्ना खुलाएको हो। सूचनामा ४७ भान्छे र ११ कुचीकारका लागि पनि आवेदन माग भएको छ। प्रहरीले कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस…