काठमाण्डु - अमेरिकाको सर्वोच्च अदालतले शुक्रबार डोनल्ड ट्रम्प र त्यहाँका भावी राष्ट्रपतिहरूका लागि एउटा उल्लेख्य जित हुने फैसला गर्दै कार्यकारी आदेशहरू रोक्ने तल्ला अदालतका शक्तिलाई सीमित पारिदिएको छ। राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसको पत्रकार सम्मेलन कक्षमा पत्रकारहरूलाई सम्बोधन गर्दै यसलाई ठूलो र अद्भुत निर्णय भएको बताएका छन्। आफ्नो प्रशासन त्यस फैसलाका कारण निकै हर्षित बनेको ट्रम्पको प्रतिक्रिया…