काठमाण्डु- डिशहोमले नेपालभरका स्पा तथा सलोन सेवामा अग्रणी र विश्वसनीय नाम मध्ये एक, द ट्राङक्विलिटी स्पासँग रणनीतिक साझेदारी घोषणा गरेको छ । यस साझेदारीको क्रममा द ट्राङक्विलिटी स्पाका प्रमुख सञ्चालन अधिकृत रणिल फाइजो र डिशहोमका सीइओ सबिन महर्जन बीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत सुरु गरिएको यो…