एनपीएलमा आज कर्णाली र काठमाडौं तथा लुम्बिनी र विराटनगर भिड्दै

काठमाण्डु-नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज दुई वटा खेल हुदैछन् । आजको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गुर्खाज आमने सामने हुँदैछन् । पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । दुबै टोलीका लागि आजको खेल दोस्रो हो । यसअघि हार व्यहोरेका दुवै टोली आज पहिलो जितको खोजीमा मैदान उत्रने छन् ।…