मधेश प्रदेशमा मंसिर २३ गते सार्वजनिक बिदा

जनकपुरधाम – बाराको महागढीमाई नगरपालिकामा लाग्ने पञ्चवार्षिक गढीमाई मेलाको अवसरमा मधेश प्रदेश सरकारले मंसिर २३ गते आईतबार सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वप्रसिद्ध गढीमाई मेलाको विशेष पूजा हुने दिन मंसिर २३ गते सार्वजनिक तथा सरकारी निकायका लागि बिदा घोषणा गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले लाखौंको संख्यामा श्रद्धालु भक्तजनहरूको गहिरो आस्था…