संकट निकासका लागि प्रदीप पौडेलको यस्तो छ ४ बुँदे प्रस्ताव

काठमाण्डु - नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विद्यमान राजनीतिक संकटको निकासका लागि चार बुँदे प्रस्ताव अघि सारेका छन् । प्रस्तावमा पौडेलले लोकतान्त्रिक मूल्य–मान्यताप्रति पूर्ण प्रतिबद्ध भई विधिको शासनलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् । देशलाई संवैधानिक शून्यतामा जानबाट रोक्न सबै एकजुट हुन पनि उनले आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा बिहीबार पूर्वमन्त्री पनि…