भ्रष्टाचारीको पेन्सन रोक्ने अख्तियारको पत्र कार्यान्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

काठमाण्डु – सुडान घोटालामा भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ओमविक्रम राणाको पेन्सन रोक्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रेषित गरेको पत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । निवृत्तिभरण रोकिएपछि राणाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार चुडाल र अब्दुल अजिज मुसलमानको इजलासले पेन्सन रोक्ने आयोगको…