काठमाण्डु- हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षकालागि थुनामा राख्ने विशेष अदालतको आदेशलाई सर्वोच्चले सदर गरेको छ । शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेषकै आदेशलाई सदर गरेको हो। यसअघि मंसिर २१ मा विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त…