काठमाण्डु - हामी नेपालका संयोजक तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले एमाले नेता महेश बस्नेत किन पक्राउ नगरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रश्न गरेका छन् । निकोलस भुषाललाई मात्र पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमार्फत गुरुङले गृहमन्त्री अर्याललाई प्रश्न गरेका हुन्। महेश बस्नेतलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै सुदनले फेसबुकमा लेखेका छन्, ‘निकोलस भुषाल र महेश…