काठमाण्डु - निर्वाचित भएको पहिलो दिन न्यूयोर्कका मेयर जोहरन ममदानीले नेपाली रेस्टुरेन्टमा मःमः खाएका छन् । ३४ वर्षीय ममदानी विश्वको आर्थिक राजधानी मानिने न्यूयोर्कको मेयरमा निर्वाचित भएपछि विश्वभर चर्चामा छन्। निर्वाचित भएको पहिलो दिन नै ममदानीले न्यूयोर्कको ज्याक्सन हाइट्सस्थित नेपाली रेस्टुरेन्ट लालिगुरास बिस्ट्रोमा ‘मःमः मिटिङ’ गरेका छन्। रेस्टुरेन्टमा उनीसँगै न्यूयोर्ककी चर्चित नेतृ तथा उनका समर्थक…