नेताहरुको निवासमा पुगे जेनजी : प्रचण्ड निवासमा तोडफोड, सञ्चारमन्त्रीको घरमा लगाए आगो

काठमाण्डु– सोमबार १९ जनाको ज्यान गएपछि जेनजी युवाहरूको समूह मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका छन् । दोस्रो दिनको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रमुख दलका नेताहरुको निवास लक्षित गरेका छन् । उनीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास अघि प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले प्रचण्डको निवासमा तोडफोड गरेका छन् । नजिक रहेको…