काठमाण्डु-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जुन देशबाट पहिलो निम्तो आउँछ त्यही देशको भ्रमण गर्नु नै उचित भएको बताएका छन् । आफ्नो आसन्न चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा भाग लिएर निस्किने क्रममा अध्यक्ष नेपालले भने, ‘कुन देशको भ्रमण पहिले गर्ने भन्ने टण्टाबाट मुक्त हुनुपर्छ । जसले पहिलो निम्तो दिन्छ, पहिला…