काठमाण्डु– आइतबार पनि सुनको भाउ उकालो लागेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको हो । शुक्रबार २ लाख १० हजार ४०० सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १२ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो । सुनको भाउ…