खेल कूटनीतिको विकासमा सघाउनुस् : परराष्ट्रमन्त्री राणा

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले खेल कूटनीतिको विकास र विस्तारमा सहयोग गर्न आग्रह गरेकी छन् । परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित साहसिक खेल सम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा उनले नेपाल सरकारका खेल एवं साहसिक खेल क्षेत्रसँग सम्बद्ध मन्त्रालय, विभाग एवं पदाधिकारीहरूलाई आग्रह गरिन् । उनले नेपालमा साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तारका…