काठमाण्डु– कुमारी बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा आएको छ । १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक शेयर बिक्रीमा आएको हो । विक्रीमा राखेको यो शेयर बैंकका हाल कायम शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौं वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा…