धनुषा – जिल्लाको धनुषाधाम नगरपालिकामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका–३ स्थित सडकमा सर्साचोकबाट धनुषाधामतर्फ आउँदै गरेको ना१क ९६९६ नम्बरको बसको ठक्करबाट पैदलयात्री स्थानीय सरोज शर्माकी छोरी ३ वर्षीया मान्सी शर्माको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ । बस…