मकवानपुर – बागमती प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २ सचिवलाई थप जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले साविक सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरैलाई युवा तथा खेलकुद मन्त्रालयमा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनको मन्त्रालयका सचिव राजेन्द्र केसीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको थप जिम्मेवारी तोक्ने निर्णय गरेको बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र…