एमालेलाई जग्गा दानविरुद्ध परेको रिट सधै हेर्न नभ्याउनेमा

काठमाण्डु – भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले सत्ताको नेतृत्वकर्ता नेकपा एमालेलाई जग्गा दिएको विषयमा परेको रिट निवेदन पटक–पटक हेर्न नभ्याउनेमा परेको छ । सर्वोच्च अदालतमा आज न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिए पनि रिट हेर्न नभ्याउनेमा परेको हो । न्यायाधीशद्वय श्रेष्ठ र पाण्डेयले समय अभावका कारण पेसी सोमबार हेर्न नभ्याउनेमा राखे…