काठमाण्डु-नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण भएको छ । धरहरा परिसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफी अनावरण गरेका छन् । ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत भएको बताए । आरोहीद्वय…