पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाण्डु - हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराई भूभागका थोरै स्थानहरूमा हुस्सु तथा तुवाँलो लागेको छ। देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ । शुक्रबार दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा र गण्डकी प्रदेशको…