काठमाण्डू– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गरिरहेका छन् । रास्वपाको करिब दुई तिहाई नजिकको सरकारले ल्याउन लागेको बजेटप्रति चौतर्फी चासो छ । मध्यम वर्गलाई केन्द्रित गरेर बजेट ल्याउने तयारी रहेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा…