काठमाण्डु- बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । नुवाकोट छहरे टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका ६ गुर्जेभञ्ज्याङ नजिकै बिएई ०५६९ नम्बरको विधुतीय कार अनियन्त्रित भएर करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सिराहा सुखीपुर २ का ३५ वर्षीय सञ्जीवकुमार…