काठमाण्डु– शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुन तोलामा ५ हजार ६ सय रुपैँयाले बढेको हो। हिजो २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज…