अमेरिकी सेनाबाट नेपाली सेनालाई २ स्काई ट्रक हस्तान्तरण

काठमाण्डु – वैदेशिक सहायता कार्यक्रमअन्तर्गत अमेरिकाले नेपाली सेनालाई २ वटा एम–२८ स्काई ट्रक (एयर एम्बुलेन्स र स्काई ट्रक १/१) पूर्ण अनुदान स्वरूप हस्तान्तरण गरेको छ । गौचरस्थित मध्य एयर वेशमा आयोजित विशेष समारोहबीच नेपालका लागि अमेरिकाका महामहिम राजदूत डिन आर थोम्पसनले प्रधानसेनापति अशोकराज सिग्देललाई स्काई ट्रकहरू हस्तान्तरण गरेका छन् । कार्यक्रममा परराष्ट्र मन्त्री डा. आरजु…