रौतहट – रौतहटको इशनाथ नगरपालिकामा कारको ठक्करबाट १ बालिकाको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको दुर्घटनापछि ठक्कर दिने कारका चालक फरार भएका छन् । प्रहरीका अनुसार ईशनाथ नगरपालिका–४ मठिया टोलस्थित मस्जिद नजिकै बाटोमा खेलिरहेकी ४ वर्षीया बालिका अल्फा खातुनलाई बा१५च ४२४४ नम्बरको कारले ठक्कर दिएको थियो । स्थानीय मोहम्मद सगिरकी छोरी अल्फालाई ठक्कर दिएलगत्तै…