काठमाण्डु – गृहमन्त्री रमेश लेखक आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन् । शुक्रबार भर्चुअल विधिबाट ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित सुरक्षा समितिका पदाधीकारीसितको बैठकका क्रममा बोल्दै गृहमन्त्री लेखकले निर्वाचन सुरक्षा सामान्य रूपमा नलिन समेत आग्रह गरे । ‘३३ जिल्लाका ४१ स्थानमा उपनिर्वाचन हुँदैछ,’ उनले…