‘मिसन ८४’ मा पार्टीलाई बहुमत दिलाउन आजैदेखि सङ्गठित भएर लाग्नुपर्छ : महासचिव पोखरेल

मोरङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सबै लाग्नुपर्ने बताएका छन् । एमाले मोरङ जिल्ला कमिटीद्वारा आज ग्रामथान गाउँपालिकामा आयोजित कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा उनले ‘मिसन ८४’ मा पार्टीलाई बहुमतका साथ विजयी बनाउन आजैदेखि कार्यकर्ता सङ्गठित भएर लाग्नुपर्नेमा जोड दिए । महासचिव पोखरेलले एमालेको नीतिलाई राष्ट्रको नीति…