काठमाण्डु-भारतीय सेनाका सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन् । असार १६ गते भारतीय सेनाको सेनाध्यक्षमा नियुक्त भएका द्विवेदीको यो पहिलो नेपाल भ्रमण हुने हो । उनले मंसिर ५ गते ९ गतेसम्म नेपालको भ्रमण गर्ने रक्षा मन्त्रालयले जनाएको छ । नेपाल भ्रमणमा आउन लागेका सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्नसमेत प्रदान गरिने…