रवि लामिछानेसँग आज पनि बयान लिइँदै

काठमाण्ड- रास्वपाका सभापति रवि लामिछानेसँग रुपन्देही प्रहरीले आज पनि बयान लिइँदैछ । मंगलबार रुपन्देही ल्याइएका लामिछानेसँग बुधबार साढे ८ घण्टा लामो बयान लिइएको थियो । तर, बयान नसकिएकाले आज बिहान १० बजेदेखि फेरि लामिछानेसँग बयान लिइने प्रहरीले जनाएको छ । मंगलबार र बुधबार गरी उनीसँग १३ घण्टा लामो बयान लिइएको थियो । गोर्खा मिडिया नेटवर्क…