काठमाण्डु- रास्वपा सभापति रवि लामिछानेको रूपन्देहीमा ३ दिनको बयान सकिएको छ । मंगलबार रुपन्देही लगिएका लामिछानेसँग बुधबार साढे ८ घण्टा लामो बयान लिइएको थियो । तर, बयान नसकिएकाले आज बिहान १० बजेदेखि फेरि लामिछानेसँग बयान लिइएको हो । पहिलो दिन मौखिक प्रश्नको जवाफ र दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नको जवाफमा उनले…