रास्वपामा सभापति बिना केन्द्रीय समिति, नेता बिना दलको बैठक

काठमाण्डु– कुनै पनि औपचारिक बैठक बसेर निर्णय गर्न त्यसको अध्यक्षता गर्ने व्यक्तिको आवश्यकता पर्छ । अझ राजनीतिक दलमा त निर्वाचन कानुनअनुसार पार्टीमा सभापति वा अध्यक्ष एवं संसदीय दलमा दलको नेता निर्वाचित गरिनुपर्छ । पार्टीमा सभापति उपस्थित नभए विधानअनुसार दोस्रो वरियताका नेतालाई कार्यवाहक र संसदीय दलमा उपनेतालाई कार्यवाहक तोक्ने गरिन्छ । दुवै स्थानमा आकस्मिक बैठक बस्दा…