काठमाण्डु – बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले देश तथा विदेशमा सीपको आवश्यक पर्ने भएकाले जुनसुकै सीप सिक्न जरुरी रहेको बताएका छन् । देश विकासका लागि सीप सिकेका युवा आवश्यक पर्ने भन्दै उनले हरेक युवाहरूले सीप सिक्न आवश्यक रहेको पनि बताए । काठमाण्डु महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको सीप मेलाको शनिबार अवलोकन गर्दै सबैखाले डाटा…